Funny Jokes of wife with his husband.

HUSBAND AND WIFE- funny nepali jokes

Funny nepali jokes

श्रीमती : सुन्नुहोश न हजुर, एउटा कुरा भनौ ?
श्रीमान : भन न नि पियारी के कुरो हो र ?
श्रीमती: हजुर रिसाउनु  त हुदैन नि ?
श्रीमान : रिसाउदिन, भन न पियारी ..
श्रीमती : कुट्ने पो हो कि ?
श्रीमान:  कुट्दिन.. कुट्दिन ... भन न के कुरा हो ?
श्रीमती: (डराउदै) ..म दुई जिउ कि यानी Pregnant छु
श्रीमान: ( खुशी हुँदै ) यो त खुशी को कुरा हो तर तिमी किन डराईरहेकी थियौ ?
श्रीमती: कलेजको टाइममा मैले यही कुरा बुवालाई   भन्दा  धेरै गाली अनी कुटाइ खाएकि  थिए त्यसैले नि हजुर …

Newer Post Older Post

nepali-funnyjokes.blogspot.com. Powered by Blogger.